दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानको आधिकारिक वेबसाइट
दुराडाँडा क्षेत्रका माविबाट एसइइ परीक्षामा सबैभन्दा धेरै जीपीए अङ्क ल्याउने एकजना छात्रा र एकजना छात्रलाई पुरस्कृत गर्ने गरिएको, बीचमा दुई वर्ष कविता/ निवन्ध प्रतियोगिता गराइ प्रथम, द्वितीय र तृतीय हुने छात्रछात्रालाई पुरस्कृत गरियो, पुनः दाताको इच्छा बमोजिम एसइइ परीक्षामा सबैभन्दा धेरै जीपीए अङ्क ल्याउने एकजना छात्रा र एकजना छात्रलाई पुरस्कृत गर्ने गरिएको छ ।
दुराडाँडा क्षेत्रका सामुदायी विद्यालयबाट एसइइ परीक्षामा सबैभन्दा धेरै जीपीए अङ्क ल्याउने एकजना छात्रा र एकजना छात्रलाई पुरस्कार गर्ने गरिएको छ छात्रा श्री वर्षा न्यौपाने (३.५०) संस्कृति सदन मावि अर्चल्यानि छात्र श्री हिन्द तवारी (३.७०) संस्कृति सदन मावि अर्चल्यानि ।
दुराडाँडा क्षेत्रका सामुदायी विद्यालयबाट एसइइ परीक्षामा सबैभन्दा धेरै जीपीए अङ्क ल्याउने एकजना छात्रा र एकजना छात्रलाई पुरस्कार गर्ने गरिएको छ छात्रा श्री प्रसंशा न्यौपाने (३.३५) संस्कृति सदन मावि अर्चल्यानि छात्र श्री अनिश पन्थ (३.४५)संस्कृति सदन मावि अर्चल्यानी ।
दुराडाँडा क्षेत्रका सामुदायी विद्यालयबाट श्रीकान्त अधिकारी र शैक्षिक जागरण विषयमा निवन्ध प्रतियोगिता गरिएकोमा प्रथम खुश्व दुरा -सरस्वती सदन मावि द्वितीय भावना मिश्र- सर्वोदय मावि तृतीय विज्ञान परियार- सर्वोदय मावि ।
दुराडाँडा क्षेत्रका सामुदायी विद्यालयबाट युग प्रवर्तक अभियन्ता शीषर्षकमा कविता प्रतियोगिताको नतिजा प्रथम खुश्व दुरा -सरस्वती सदन मावि द्वितीय भावना मिश्र- सर्वोदय मावि तृतीय विज्ञान परियार- सर्वोदय मावि ।
दुराडाँडा क्षेत्रका सामुदायी विद्यालयबाट एसइइ परीक्षामा सबैभन्दा धेरै जीपीए अङ्क ल्याउने एकजना छात्रा र एकजना छात्रलाई पुरस्कार गर्ने गरिएको छ स्वीकृति गिरी -सर्वोदय मावि प्रशान्त भूजेल -संस्कृति सदन मावि ।
लमजुङ जिल्लाभरबाट सबैभन्दा धेरै अङ्क ल्याउनेलाई पुरस्कृत गरिएको एसइइ परीक्षामा सबैभन्दा धेरै जीपीए अङ्क ल्याउने एकजना छात्रा र एकजना छात्रलाई पुरस्कृत गर्ने गरिएको थयो । श्री समिर सेढाई (३.९०)-शैलपुत्री मावि धमिलिकुवा श्री ऋतु श्रेष्ठ (३.९०)- बुद्धशान्ति आमावि बेसीशहर ।
२०७६ मा प्रज्ञाभवनका उपकुलपति डा जगमान गुरूङकाे संयाेजकत्वमा श्रीकान्त अधिकारीकाे ९२ औ जन्म जयन्ती सस्कृति विद सत्यमाेहन जाेशीकाे प्रमुख अातिथ्यमा सम्पन्न भएकाे थियाे । श्रीकान्त अधिकारी जीवनी, व्यक्तित्व र कवित्व भन्ने किताब डा. नारायणप्रसाद अधिकारी बाट लेखिएकाे कितावकाे लाेर्कारपण भएकाे थियाे । उक्त कार्यक्रममा सस्कृति विद सत्यमाेहन जाेशी, प्रशासक नरकान्त अधिकारी काे अभिनन्दन लेखक डा नारायणप्रसाद अधिकारीकाे कदर र सामाजिक परिचालक कन्या काशी गुरूङ काे सम्मान गरिएकाे थियाे ।