flag

   दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानको आधिकारिक वेबसाइट

सूचना

Home
/
सूचना

सूचना

दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानको नबौं साधारण सभा बस्ने

2025-09-30 दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानको नबौं साधारण सभा बस्नेसूचना ! सूचना ! ! सूचना ! ! !दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानको नबौं साधारण सभा २०८२ असोज २५ गते शनिवार हुने हुँदा सबै प्रतिष्ठानका संरक्षक सदस्य, अनीवन सदस्य, सदस्य, सल्लाहकार...
थप पढ्नुहोस्

दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानकाे वेबसाइट शुभारम्भ

2081-05-07 २०८१ भदाै ७ गते दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानकाे वेबसाइट शुभारम्भ भयाे । प्रतिष्ठानको वेबसाइटको शुभारम्भ गर्ने कार्यक्रममा ARTIFICAL INTELLIGENCE अवसर र चुनौति श्री अनिल रघुवंशी Child Safe Net Lalitpur एवं...
थप पढ्नुहोस्

कार्यक्रममा आमन्त्रण गरिएको बारे ।

2081-05-02 निमन्त्रणा दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानको वेबसाइट शुभारम्भ तथा Artificial Intelligence (AI) अवसर र चुनौती एवं सामाजिक सञ्जालको प्रयोगमा अपनाउनुपर्ने सावधानीबारे विज्ञहरू साइबर ब्यूरो, चाईल्ड सेफनेट का प्राविधिक विज्ञबाटहुन गएको सचेतना कार्यक्रममा उपस्थित भै सामाजिक...
थप पढ्नुहोस्

दुराडाँडा का २००८ मा स्थापित प्रा.वि. हरू

2081-05-04 दुराडाँडा का २००८ मा स्थापित प्रा.वि. हरूसि.नं.        विद्यालयको नाम  ठेगाना  फोटो१    संस्कृती सदन प्रा.वि   (हाल मा.वि.)    https://www.facebook.com/profile.php?id=100042567836708अर्चल्यानी२    श्री सदन प्रा.वि    https://www.facebook.com/shreesadan.pravi पुराना गाउँ३शक्तिसदन प्रा.वि.     संस्कृती सदन मा.वि.मा समायोजन)धारापानी४शिक्षासदन प्रा.वि    https://www.facebook.com/profile.php?id=100089206178728स्वाँरा५सहयोग सदन प्रा.वि    (पाणिनी सं.मा.वि.मा समायोजन)  देवतापानी६शान्तिसदन प्रा.वि     (पाणिनी सं.मा.वि.मा समायोजन)ओख्लेपानी७सिद्धिसदन प्रा.वि.    चन्द्रपाटाhttps://www.facebook.com/photo/?fbid=116105221356607&set=a.102564919377304  (हाल...
थप पढ्नुहोस्

नेपालको शैक्षिक इतिहास

2081-05-01 नेपालको इतिहासमा शिक्षा विकासमा भए गरेका विकास क्रमलाई थोरै प्रकाश पार्ने काम सारांश भने पनि प्रस्तुत भए पछि दुराडाँडाको शैक्षिक इतिहास जोड्न सजिलो होस् भनि यो साभार सामाग्री यहाँ राखिएको...
थप पढ्नुहोस्