flag

   दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानको आधिकारिक वेबसाइट

संस्था वारे संक्षिप्त विवरण

दुराडाँडाको सुकीर्ति निर्माणको पर्याय बनेको शैक्षिक क्रान्तिका अगुवा, सामाजिक अभियन्ता, इतिहासका मर्मज्ञ, प्रखरवक्ता एवम् राजनीतिज्ञ श्रीकान्त अधिकारी हामी सबैका श्रद्धेय व्यक्तित्व हुनुहुन्छ । स्वर्गीय अधिकारीका योगदानको स्मरण गर्दै सामाजिक सेवाका विविध क्षेत्रमा संस्थागत रूपमा सक्रिय रही श्रीकान्त अधिकारी लगायत हाम्रा पुर्खाका योगदानलाई चिरकालपर्यन्त जीवन्त बनाई राख्न सकियोस अनि भावी पुस्तालाई पनि सामाजिक सेवाको क्षेत्रमा अभिप्रेरित गर्न सकियोस् भन्ने पुनीत उद्देश्यले सम्वत् २०७३ सालमा दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानको स्थापना भई सामाजिक सेवाको क्षेत्रमा क्रियाशील रहंदै आएको छ । प्रतिष्ठानको संस्थागत विकास गर्ने, श्रीकान्त अधिकारीको योगदान र विचारको जगेर्ना गर्ने तथा लोककल्याणकारी क्रियाकलाप सञ्चालन गर्ने जस्ता उद्देश्यहरू बोकेको प्रतिष्ठानले पारम्परिक ढंगबाट आफ्ना कार्यहरू...

फारम भर्नुहोस्

सदस्यता फारम भर्नुहोस्

Membership Forms

व्यक्तिगत सुझाव संकलन फारम

Personal Information Collection Form

सहयोग सहभागिता

Make an impact by donating

कार्यक्रम तथा गतिविधि

सूचना तथा समाचार

लेख तथा रचनाहरू

Let's get in touch

दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठान Visionary Shreekanta Adhikari Academy टोखा नगरपालिका : ७ तिलिङ्गाटार धापासी, काठमाण्डौ, नेपाल

   

टोखा नगरपालिका - ७, तिलिङ्गाटार धापासी, काठमाण्डौ, नेपाल

   

visionaryshreekanta@gmail.com

  

९८४११४४७३२, ९८६१८१७६१

Contact us