flag

   दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानको आधिकारिक वेबसाइट

सदस्यता

Home
/
सदस्यता
सदस्य फारम

२०८2 असार सम्म आजीवन सदस्यता र सदस्यता लिनेकाे विवरण तथा विधानले तय गरेका सदस्य सम्बन्धि विवरण

क. २०८2आसार सम्मका आजीवन सदस्यकाे विवरण (सदस्यता लिन माथीकाे सदस्य फारममा क्लिक गर्नुहाेस् )

क्र.सं.रसिद नं.आजीवन सदस्यको नामठेगना
श्री कृष्ण प्रसाद खनालका.म.न.पा. २६
श्री गायत्री अधिकारीटोखा न.पा. ७
श्री गणेशप्रसाद न्यौपानेका.म.न.पा.२५
डा. श्री गोविन्द नेपालटोखा न.पा. ७
क.श्री गोकुलप्रसाद दुराका.म.न.पा 
१५श्री बरुणवावु घिमिरेटोखा न.पा. ७
१६श्री शिवनाथ अधिकारीटोखा न.पा. ७
१८श्री महेश्वर पहारीपोखरा उप म.न.पा. ७
१९श्री विश्वमंगल आत्रेयटोखा न.पा.३
१०२०श्री सवला अधिकारी आत्रेयटोखा न.पा.३
११२१श्री प्रभा अधिकारी अर्यालटोखा न.पा ७
१२२२श्री श्रीया अर्यालका.म.न.पा.
१३२३श्री गोपाल पराजुलीका.म.न.पा.
१४२४श्री रसा पराजुलीका.म.न.पा
१५८०श्री चित्राङत सिग्देलटोखा न.पा.७
१६३२श्री विष्णुदत्त घिमिरेपोखरा उप म.न.पा.
१७३३श्री जगदम्विका घिमिरेपोखरा उप म.न.पा.
१८३५श्री सूर्यनाथ नेउपानेका.म.न.पा २६
१९४४श्री कृष्ण रानासुन्दरबजार ३ दुराडाँडा
२०४५श्री रामचन्द्र सोतीमध्यनेपाल न.पा. ७
२१४६श्री कमल न्यौपानेका.म.न.पा २६
२२४७श्री कुलेन्द्रनाथ सुवेदीटोखा न.पा. ७
२३४८श्री कुबेर शर्मा सुवेदीटोखा न.पा.
२४४९श्री राधा शर्मा सुवेदीटोखा न.पा.
२५५०श्री किरण बन्धु अर्यालस्याङजा पुतलीबजार न.पा.
२६३०१श्री दाना प्रसाद अधिकारीभार्ते लमजुङ
२७३०२श्री विद्यानाथ भट्टराईपोखरा लेखनाथ
२८३०३श्री रिता भट्टराईपोखरा लेखनाथ
२९३०४श्री रघुनाथ घिमिरेका.म.न.पा ५
३०३०५श्री शरण कुमार अर्यालस्याङजा पुतलीबजार न.पा.१०
३१३०६श्री राम कुमारी अर्यालबुडानिलकण्ड
३२५१श्री गिता देवीलमजङ रम्घा 
३३५२श्री हरिदर्शन श्रेष्ठटोखा न.पा. ७
३४५४श्री विष्णु खनालसुन्दरबजार न.पा. २
३५५५श्री लक्ष्मी ढकालसुन्दरबजार न.पा. ३
३६५६श्री रुकमिणा सोतीका.म.न.पा २६
३७५७श्री नारायण प्रसाद पौडेलकुष्मा २ पर्वत
३८५८श्री भिम राज रेग्मीपोखरा उप म.न.पा. 
३९३१०श्री लक्ष्मी रेग्मीपोखरा उप म.न.पा. 
४०५९श्री गिता रेग्मीटोखा न.पा. ७
४१३०९श्री सरस्वती घिमिरेटोखा न.पा. ७
४२६०श्री निर्मल प्रसाद न्यौपानेसुन्दरबजार ३
४३३०७श्री शरद कान्त अधिकारीटोखा न.पा. ७
४४३०८श्री सुमित्रा अधिकारीटोखा न.पा. ७
४५६१श्री मनोज घिमिरेटोखा न.पा. ७ हाल अष्ट्रेलिया
४६६२श्री महेन्द्रनाथ अधिकारीटोखा न.पा.
४७६३श्री विन्दु थपलियाका.म.न.पा
४८६४श्री महेन्द्रनाथ सुवेदीटोखा न.पा.७
४९६५श्री भगवती शर्माटोखा न.पा.७
५०६६श्री हृदयपाणि अधिकारीका म न पा २६
५१६७श्री शुरेसमान श्रेष्ठका म न पा २६
५२६८श्री देवीप्रसाद नेउपानेका म न पा २६
५३६९श्री गोविन्दराज खनियासुन्दरबजार न.पा.४
५४७०श्रीमती हिरा पौडेलका म न पा २६
५५७१श्री शिवबल्भ काफ्लेका म न पा 
५६७२श्री अशोक न्यौपानेगैराघर लमजुङ
५७७३श्री वद्रिनाथ न्यौपानेगिरेचौर लमजुङ
५८७४श्री बरुणकान्त अधिकारीका म न पा २६
५९७५श्री विद्याकान्त अधिकारीका म न पा २६
६०७६श्री रवि कान्त अधिकारीसु न पा ३ दुराडाँडा
६१७७श्री अजिता आत्रेयटोखा न.पा. ३ हाल अमेरिका
६२७८श्री स्मृती अर्यालटोखा न.पा.७ हाल अमेरिका
६३७९श्री नारायण बन्धु अर्यालटोखा न.पा.६
६४८०श्री शंकर प्रसाद पौडेलपोखरा न.पा.३१
६५८१श्री देशबन्धु अधिकारीसु.न.पा. ३
६६८२श्री धिरेन्द्र खनालटोखा न.पा.
६७८३श्री उदयनाथ तिवारीतारकेश्वर न.पा.
६८२०६श्री कुविजा अधिकारीटोखा (चारघरे)
६९२०९श्री दिपक अधिकारीटोखा (चारघरे)
७०८४श्री अभयकान्त सिग्देलपोखरा
७१८५श्री रश्मि खनालका.म.न.पा. २६
७२८८श्री दुरा सेवा समाज 
७३९०श्री भक्त बहादुर दुराहाल बेलायत
७४९१श्री फारम बहादुर दुराहाल बेलायत
ं७५९२श्री बसुधा अधिकारी +टोखा (धापासी)
७६३११श्री शक्ति घिमिरेटोखा—७,
७७३१२श्री तिलक घिमिरेटोखा—७,
७८३१३श्री सृजना बरालटोखा—७,
७९३१४श्री विजय अधिकारीतिहारीथोक, चन्द्रेश्वर
८०३१५श्री चन्द्रमणी अधिकारीतिहारीथोक, चन्द्रेश्वर
८१३१६श्री तरुणकान्त अधिकारीस्वाँरा चन्द्रेश्वर 
८२३१७श्री उर्जा घिमिरेहाल जापान
८३ श्री सुदिप अधिकारीहाल क्यानडा
८४९३शुरेन्द्र अधिकारीज्ञानेश्वर काठमाडौ
८५९४विजयराज अधिकारीधगुवा, सु न. पा ३
८६९५नारायण कुमार अधिकारीजलुकेनी, सु न पा ३
८७९६नवोदित कलेजसामाखुसी
८८९७दुराडाँडा सेवा समाजढेङ्गेधारा
८९३१८तारा लामाटोखा ७ 
९०३१९उषा ढकालटोखा ७ 
९१३२०तारा नेपालटोखा ७ 
९२३२१तारा नेउपानेटोखा ७ 
९३१००दुर्गा अधिकारीटोखा ७ 
९४३२३विश्वमणी पौडेलगिरेचौर चन्द्रेश्वर
९५३२४राजेश रेग्मिकुस्मा पर्वत
९६३२५कृष्णकान्त सिग्देलपोखरा कास्की
९७३२६जगतबम्धु अर्यालजैसिडाँडा स्याङजा
९८३२७गिता वाग्लेचितवन
९९३२८मिरा सिग्देलपोखरा कास्की
१००३२९सस्कृतीसदन मा.वि.सुन्दरबजार ४ अर्चल्यानी
१०१३३०शंकर बरालकास्की
१०२३३१कृष्ण प्रसाद नेउपानेसुन्दरबजार ४ धारापानी 
१०३३३२रमेशचन्द्र अधिकारीसुन्दरबजार ३ स्वाँरा हाल गंगबु
१०४३३३मदन खनियासुन्दरबजार ४ भोर्लेनी हाल बनस्थली
१०५३३४यमबहादुर दुरासुन पा ११, सिन्दुरे दुराडाँडा हाल धर्मस्थली
१०६३३५मोतीराज पौडेलसुन्दरबजार ४ अर्चल्यानी हाल बसुन्धरा
107३३६ प्रभुदास नेउपानेदुराडाँडा गैराघर,  सु न पा ३ चन्द्रेश्वर लमजुङ 
108 ३३७    विष्णुकान्त अर्याल      पुतलीबजार न. पा. १०, जैसिडाँडा, स्याङ्जा
109३३८    गायत्री अर्याल     पुतलीबजार न. पा. १०, जैसिडाँडा, स्याङ्जा 
110३३९ आरती बराल भट्टराई  केशवटार तनहु
111३४०    शुर्दसन वास्तोला दुराडाँडा देवतापानी,  सु न पा ३ चन्द्रेश्वर लमजुङ
112३४१रमेश अर्यालटोखा ७ काठमाडौ
113३४२ मनिस पोख्रेल टोखा ७ काठमाडौ
114 डा पूर्णकान्त अधिकारीदुराडाँडा स्वाँरा,  सु न पा ३ चन्द्रेश्वर लमजुङ

२०८२ आसार सम्मका सदस्यकाे विवरण

२०८२ असार सम्मका नविकरण सदस्य नामावली
 

क्र.सं.रसिद नं.साधारण सदस्यको नामठेगना
४७०डा शेषकान्त अर्यालटोखा न.पा. ७
४६८श्री कमला शमाटोखा न.पा. ७
४६९श्री कुमारअधिकारीटोखा न.पा. ७


 

नवकिरण हुन बाँकी सबैमा नविकरण गर्नुहुन अनुराेध गर्दछाै ।

 

ख) संस्थाको कार्यक्षेत्र -
यस दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठान संस्थाको कार्यक्षेत्र धापासीबाट प्रारम्भ गरी काठमाण्डौ उपत्यका भित्र र गण्डकी अञ्चल भित्रका दुराडाँडा लमजुङ र कास्की मा हाल कार्य गर्न कार्यादेश लिएकाे छ । आवश्यकता अनुसार देशव्यापी रुपमा विस्तार गरिनेछ । आवश्यकता अनुसार सम्बन्धित जिल्लाको स्थानीय अधिकारीको स्वीकृती लिई नेपाल राज्यभित्र कार्यक्षेत्र विस्तार गरिने छ । 

सदस्यता
सदस्यहरूको वर्गीकरण-
यस संस्था देहाय बमोजिम ५ प्रकारका सदस्यहरूको वर्गीकरण गरिएको छ-
क) साधारण सदस्य-
यस विधानको ७ दफा बमोजिम योग्यता पुगेको कुनै पनि नेपाली नागरिकले तोकिएको प्रकृया अन्तर्गत रही आवेदन गरेमा संस्थाको सदस्यता प्राप्त गर्ने व्यक्तिहरू साधारण सदस्य हुने छन् ।

ख) संस्थापक सदस्यहरू-
यस संस्था दर्ता हुँदाको बखतका पदाधिकारीहरू संस्थापक सदस्य हुनेछन् । संस्थापक सदस्यहरूले साधारण वा आजीवन सदस्यता लिएर विधान बमोजिमको शुल्क बुझाउनु पर्नेछ । 
ग ) आजीवन सदस्य-
    संस्थाको विकासको लागि विशेष सहयोग, योगदान पुर्‍याउने व्यक्तिहरूलाई तोकिएको प्रकृया अन्तर्गत आजीवन सदस्यता प्रदान गरिने छ ।
घ ) मानार्थ सदस्य-
    उपयुक्त ठहर गरेको विशिष्ठ समाजसेवी तथा प्रतिष्ठित नेपाली नागरिकलाई संस्थाको मानार्थ सदस्य प्रदान गर्न सक्नेछ तर मानार्थ सदस्यहरूको मताधिकार रहने छैन ।
ङ) संरक्षक सदस्य-
यो संस्थाको स्थापनाको लागि मार्गदर्शक भै संस्थाको संचालनार्थ विशेष भूमिका निर्वाह गर्ने श्रीकान्त अधिकारीको श्रीमती, छोरीहरू, दाजुभाइ, भाइ भतिजा, दिदी बहिनी, भान्जा भाञ्जी र उहाँका समकालिन हितैशीहरू संरक्षक सदस्य रहनेछन् । संस्थाको संचालनका क्रममा कुनै असहज परिस्थती सिर्जना भएमा वा संस्थाको अस्तित्व माथि संकट आइपरेको अवस्थामा संस्थाको अस्तित्व रक्षाको लागि उपयुक्त कदम चाल्न सक्ने छ ।  संस्था दर्ता भै सकेपछि को पहिलो संस्थापक बैठकले संरक्षक सदस्यहरू तय गर्ने छ र उक्त संरक्षक सदस्यको नामावली दर्ता अधिकारीलाई उक्त बैठकको ३० दिन भित्र उपलब्ध गराउने छ । सहज परिस्थिति सिर्जना भएमा वा संस्थाको अस्तित्वमाथि संकट आइपरेको अवस्थामा उपयुक्त निणर्य लिंदा संरक्षक सदस्यको मौजुदा सदस्यको बहुमतको निणर्य अनिवार्य हुने छ । संरक्षक सदस्यले संस्थाले प्रदान गर्ने अन्य सदस्यता लिई कार्य गर्न सक्नेछन् ।

सदस्यता प्राप्तिको लागि आवश्यक योग्यता पुगेको हुनु पर्नेछ-
यस संस्थाको सदस्यको लागि देहाय बमोजिमको योग्यता पुगेको हुनु पर्नेछ-
क) नेपाली नागरिक भएको ।
ख) १८ वर्ष उमेर पूरा गरेको ।
ग) मानसिक सन्तुलन नगुमाएको ।
घ) सार्वजनिक सम्पत्ति हिनामिना गरेको नठहरेको ।
ङ) नैतिक पतन देखिने फौजदारी र भ्रष्टाचारीको अभियोगमा सजाय नपाएको ।
च) नेपाल सरकारले मान्यता दिएका गैर आवासीय नेपाली नागरिक ९ल्च्ल्० ।
घ)संस्थाको काम कारवाहीमा बेइमानी वा वदनियत गरेको कुरा अदालतबाट प्रमाणित भएमा।
ङ) यस विधान बमोजिम संस्थाले गर्न नहुने , भनी तोकिएको कार्य गरेमा ।
च  सदस्यता शुल्क बुझाउन बाँकी भएमा ।
छ) संस्था विघटन भै खारेज भएमा ।

२. कुनै व्यक्तिलाई संस्थाको सदस्य पदमा वहाल रहनको लागि अयोग्य ठहर्‍याउनु भन्दा अघि निजलाई सो कुराको सूचना दिई सफाई पेश गर्ने मौका दिइने छ ।

सदस्यता शुल्क र सदस्यता प्रदान गर्ने विधि- 
यस विधानको दफा ६ बमोजिमको सदस्यहरूले देहाय बमोजिमको उपदफामा तोकिएको शुल्क तिरी , सदस्यता प्राप्त गर्न सक्नेछन् ।
१. साधारण सदस्य
क) साधारण सदस्य प्राप्त गर्न चाहने व्यक्तिले प्रवेश शुल्क बापत रु. १०००।- वार्षिक सदस्यता शुल्क बापत रु १०० बुझाई तोकिएको प्रक्रिया अनुसार आवेदन पेश गर्नेलाई कार्य समितिको निणर्यले साधारण सदस्यता प्रदान गर्न सकिने छ ।
ख) त्यस्ता साधारण सदस्यले वार्षिक रुपमा नविकरण शुल्क रु. १००।- बुझाउनु पर्नेछ ।
ग) साधारण सदस्य प्राप्त गर्ने सदस्यले प्रत्येक वर्ष भदौ महिनाको मसान्त भित्र नवीकरण गराई सक्नु पर्नेछ र त्यसपछीको हकमा तोकिए बमोजिमको थप दस्तुर बुझाई नवीकरण गर्न सक्ने छ ।
२. संस्थापक सदस्य-
क) यो संस्था दर्ता हँुदाको बखतका तदर्थ समितिका पदाधिकारीहरू संस्थापक सदस्य हुनेछन् ।
ख) संस्थापक सदस्यहरूले विधानमा उल्लेख भए बमोजिमको वार्षिक शुल्क तिरी साधारण सदस्य वा आजीवन सदस्य प्राप्त गर्न सक्ने छन् ।
३. आजीवन सदस्य-
संस्थामा एकमुष्ट रु. ५०००।- बुझाई तोकिएको प्रकिया अन्तर्गत आवेदन दिने व्यक्तिहरूलाई कार्य समितिको निणर्यले आजीवन सदस्यता प्रदान गर्न सकिने छ । संस्थामा निरन्तर उपस्थित भै संस्थागत विकासमा कार्यगर्न नभ्याउने तर संस्थाको सदस्य हुन सदासयता देखाउने र संस्थाको साधारण सभामा उपस्थित हुन नसक्ने आजीवन सदस्यलाई सदस्यता दिदाँ नै निजको स्वघोषणा बाट मताधिकारको उपयोग गर्ने वा नगर्ने भन्ने तय गरिने छ ।
४. मानार्थ सदस्य-
साधारण सभाको निणर्यले उपयुक्त ठानेको समाजसेवी विशिष्ठ व्यक्ति तथा प्रतिष्ठित नेपाली नागरिकहरू लाई मानार्थ सदस्य प्रदान गर्न सक्ने छ, तर मानार्थ सदस्यको मताधिकार रहने छैन ।


    

membership Img
२०८2 असार सम्म आजीवन सदस्यता र सदस्यता लिनेकाे विवरण तथा विधानले तय गरेका सदस्य सम्बन्धि विवरण

कार्यक्रम तथा गतिविधि

श्रीकान्त अधिकारी ९१औँ जन्मजयन्ती

2024-07-09  राससआइतबार, १३ जेठ २०७५काठमाडौँ -विसं २००६ का हलो क्रान्तिका नायक स्वर्गीय श्रीकान्त अधिकारीको सम्झना गरिएको छ । अधिकारीको ९१औँ जन्मजयन्तीका अवसरमा आज दुरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानले कार्यक्रम गरी विसं २००६ मा लमजुङको दुराडाँडामा ब्राह्मणले हलो जोतेर सामाजिक अभियानको थालनी गर्नुभएका स्व...
थप पढ्नुहोस्

चेतनाको मुहान २०८० बाट हरेक वर्ष फरक फरक विषयका विशेषाङ्क प्रकाशन गर्ने (शैक्षिक विशेषाङ्क)

2024-06-17 चेतनाको मुहान (शैक्षिक विशेषाङ्क)श्रीकान्त अधिकारीका योगदानलाई चिरस्थायी बनाउने र भावी पिढीलाई सामाजिक तथा शैक्षिक सेवाका क्षेत्रमा रचनात्मक ढंगले क्रियाशिल हुन अभिप्रेरित गर्ने उद्देश्यले स्थापित दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानद्वारा २०८० मा प्रकाशित कृति यस चेतनाको मुहान (शैक्षिक विशेषाङ्क) शिक्षा क्षेत्रका लागि...
थप पढ्नुहोस्