दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानको आधिकारिक वेबसाइट
दुराडाँडाको सुकीर्ति निर्माणको पर्याय बनेको शैक्षिक क्रान्तिका अगुवा, सामाजिक अभियन्ता, इतिहासका मर्मज्ञ, प्रखरवक्ता एवम् राजनीतिज्ञ श्रीकान्त अधिकारी हामी सबैका श्रद्धेय व्यक्तित्व हुनुहुन्छ । स्वर्गीय अधिकारीका योगदानको स्मरण गर्दै सामाजिक सेवाका विविध क्षेत्रमा संस्थागत रूपमा सक्रिय रही श्रीकान्त अधिकारी लगायत हाम्रा पुर्खाका योगदानलाई चिरकालपर्यन्त जीवन्त बनाई राख्न सकियोस अनि भावी पुस्तालाई पनि सामाजिक सेवाको क्षेत्रमा अभिप्रेरित गर्न सकियोस् भन्ने पुनीत उद्देश्यले सम्वत् २०७३ सालमा दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानको स्थापना भई सामाजिक...
साधारणसभाका अध्यक्षज्यूप्रमुख अतिथिज्यूप्रतिष्ठानका संरक्षकज्यूसहित सम्पूर्ण सदस्यज्यूहरुशुभेच्छुक मान्यजन र अतिथिज्यूहरु। शैक्षिक,सामाजिक र राजनीतिक क्रान्तिको क्षेत्रमा सुपरिचित श्रीकान्त अधिकारी आफ्ना सुकर्मका कारण अमर हुनुहुन्छ। उहाँको योगदानलाई चिरकाल पर्यन्त जीवन्त राख्ने र विभन्न रचनात्मक क्रियाकलापमार्फत भावि पुस्तालाई समेत यस्तै अनुकरणीय कर्ममा अभिप्रेरित गर्ने उद्देश्यले २०७३ साल फागुन ९ गते स्थापित यस प्रतिष्ठानले आठौं वर्ष पूरा गर्दै छ। आजको यस पुनित दिनमा स्वर्गीय श्रीकान्त अधिकारीप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछु।विधानतः प्रतिष्ठानमा संस्थापक सदस्य, साधारण सदस्य, आजीवन सदस्य, संरक्षक सदस्य र मानार्थ सदस्य...
© 2024 Visionary Shreekanta Adhikari Academy. All rights reserved.