flag

   दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानको आधिकारिक वेबसाइट

दुराडाँडा का २००८ मा स्थापित प्रा.वि. हरू

Home
/
दुराडाँडा का २००८ मा स्थापित प्रा.वि. हरू
दुराडाँडा का २००८ मा स्थापित प्रा.वि. हरू

दुराडाँडा का २००८ मा स्थापित प्रा.वि. हरू

Date: 2081-05-04

दुराडाँडा का २००८ मा स्थापित प्रा.वि. हरू

सि.नं.
    
  
  
विद्यालयको नाम  ठेगाना  फोटो
१ 

   संस्कृती सदन प्रा.वि   (हाल मा.वि.)    

https://www.facebook.com/profile.php?id=100042567836708

अर्चल्यानी


    श्री सदन प्रा.वि   

 https://www.facebook.com/shreesadan.pravi

 पुराना गाउँ
शक्तिसदन प्रा.वि.
     संस्कृती सदन मा.वि.मा समायोजन)
धारापानी

शिक्षासदन प्रा.वि    

https://www.facebook.com/profile.php?id=100089206178728

स्वाँरा

सहयोग सदन प्रा.वि    

(पाणिनी सं.मा.वि.मा समायोजन)

 

 देवतापानी

शान्तिसदन प्रा.वि    

 (पाणिनी सं.मा.वि.मा समायोजन)

ओख्लेपानी

सिद्धिसदन प्रा.वि.    चन्द्रपाटा

https://www.facebook.com/photo/?fbid=116105221356607&set=a.102564919377304

 

 (हाल कोइरालाफाँटमा नि.मा.वि.)

सौभाग्य सदन प्रा.वि    

(हाल मा.वि. संचालन)

https://www.facebook.com/photo/?fbid=865024134721852&set=a.109827323574874

धुसेनी 
समृद्धि (देवी) सदन प्रा.वि    तुर्ल्डकोट
१०

सरस्वति सदन प्रा.वि    

 (हाल मा.वि. संचालन)

 

ठुलोस्वाँरा
११

सेवासदन प्रा.वि     (ढोकाथापेवाट पुरानकोट लगेको हाल मा. वि.)

https://www.facebook.com/profile.php?id=100033542468440&sk=videos_by

 

पुरानकोट
१२शारदासदन प्रा.वि    (कन्यामन्दिर)  (चारघरेवाट हाँडिखोला लगेको)हाँडिखोला

 

View Document

कार्यक्रम तथा गतिविधि

श्रीकान्त अधिकारी ९१औँ जन्मजयन्ती

2024-07-09  राससआइतबार, १३ जेठ २०७५काठमाडौँ -विसं २००६ का हलो क्रान्तिका नायक स्वर्गीय श्रीकान्त अधिकारीको सम्झना गरिएको छ । अधिकारीको ९१औँ जन्मजयन्तीका अवसरमा आज दुरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानले कार्यक्रम गरी विसं २००६ मा लमजुङको दुराडाँडामा ब्राह्मणले हलो जोतेर सामाजिक अभियानको थालनी गर्नुभएका स्व...
थप पढ्नुहोस्

चेतनाको मुहान २०८० बाट हरेक वर्ष फरक फरक विषयका विशेषाङ्क प्रकाशन गर्ने (शैक्षिक विशेषाङ्क)

2024-06-17 चेतनाको मुहान (शैक्षिक विशेषाङ्क)श्रीकान्त अधिकारीका योगदानलाई चिरस्थायी बनाउने र भावी पिढीलाई सामाजिक तथा शैक्षिक सेवाका क्षेत्रमा रचनात्मक ढंगले क्रियाशिल हुन अभिप्रेरित गर्ने उद्देश्यले स्थापित दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानद्वारा २०८० मा प्रकाशित कृति यस चेतनाको मुहान (शैक्षिक विशेषाङ्क) शिक्षा क्षेत्रका लागि...
थप पढ्नुहोस्