flag

   दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानको आधिकारिक वेबसाइट

कार्यक्रममा आमन्त्रण गरिएको बारे ।

Home
/
कार्यक्रममा आमन्त्रण गरिएको बारे ।
कार्यक्रममा आमन्त्रण गरिएको बारे ।

कार्यक्रममा आमन्त्रण गरिएको बारे ।

Date: 2081-05-02

निमन्त्रणा 

दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानको वेबसाइट शुभारम्भ

 तथा 

Artificial Intelligence (AI) अवसर र चुनौती एवं 

सामाजिक सञ्जालको प्रयोगमा अपनाउनुपर्ने सावधानी

बारे विज्ञहरू साइबर ब्यूरो, चाईल्ड सेफनेट का प्राविधिक विज्ञबाट

हुन गएको सचेतना कार्यक्रममा उपस्थित भै सामाजिक संजाल संचालन लगाएतका प्राविधिक तथा व्यवहारिक ज्ञानकाे लागि जिज्ञासा र समाधान खाेज्ने अवसरबाट लाभ उठाउन सबै शुभचिन्तकहरूमा अनुराेध गर्दछाैं ।

स्थान : दियालो फुडल्याण्ड टोखा न.पा. बसुन्धरा, काठमाडौ

मिति : २०८१ भाद्र ७ गते शुक्रबार, दिउँसो १ बजे ।

 

आयोजकः            

दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठान 

टोखा ७. तिलिङ्गाटार

View Document

कार्यक्रम तथा गतिविधि

श्रीकान्त अधिकारी ९१औँ जन्मजयन्ती

2024-07-09  राससआइतबार, १३ जेठ २०७५काठमाडौँ -विसं २००६ का हलो क्रान्तिका नायक स्वर्गीय श्रीकान्त अधिकारीको सम्झना गरिएको छ । अधिकारीको ९१औँ जन्मजयन्तीका अवसरमा आज दुरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानले कार्यक्रम गरी विसं २००६ मा लमजुङको दुराडाँडामा ब्राह्मणले हलो जोतेर सामाजिक अभियानको थालनी गर्नुभएका स्व...
थप पढ्नुहोस्

चेतनाको मुहान २०८० बाट हरेक वर्ष फरक फरक विषयका विशेषाङ्क प्रकाशन गर्ने (शैक्षिक विशेषाङ्क)

2024-06-17 चेतनाको मुहान (शैक्षिक विशेषाङ्क)श्रीकान्त अधिकारीका योगदानलाई चिरस्थायी बनाउने र भावी पिढीलाई सामाजिक तथा शैक्षिक सेवाका क्षेत्रमा रचनात्मक ढंगले क्रियाशिल हुन अभिप्रेरित गर्ने उद्देश्यले स्थापित दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानद्वारा २०८० मा प्रकाशित कृति यस चेतनाको मुहान (शैक्षिक विशेषाङ्क) शिक्षा क्षेत्रका लागि...
थप पढ्नुहोस्