दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानको आधिकारिक वेबसाइट
२०८१ भदाै ७ गते दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानकाे वेबसाइट शुभारम्भ भयाे । प्रतिष्ठानको वेबसाइटको शुभारम्भ गर्ने कार्यक्रममा ARTIFICAL INTELLIGENCE अवसर र चुनौति श्री अनिल रघुवंशी Child Safe Net Lalitpur एवं सामाजिक सञ्जालको प्रयोगमा अपनाउनुपर्ने सावधानीबारे प्रहरी उपरीक्षक श्री दीपकराज अवस्थी, साइबर ब्यूरोबाट प्रमुख वक्ता रहेकाे उक्त कार्यक्रममा टाेखा नगरपालिका प्रमुख प्रकाश अधिकारी प्रमुख अतिथि हुनु हुन्थ्यौं । प्रतिष्ठानको वेबसाइटको बारे रवि कान्त अधिकारीले प्रकाश परेकाे उक्त साइट डा पूर्ण कान्त अधिकारीले शुभारम्भ गर्नु भएको थियाे । कार्यक्रमका अध्यक्षता श्री गायत्री अधिकारीले गर्नु भएकाे थियाे भने कार्यक्रम देश बन्धु अधिकारीले संचालन गर्नु भएकाे थियाे । https://www.shreekantaacademy.org.np मा लगइन गरेर Facebook page मा जानुभएका धेरै फाेटा उपलब्ध छन् ।