दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानको आधिकारिक वेबसाइट
दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानको नबौं साधारण सभा बस्ने
सूचना ! सूचना ! ! सूचना ! ! !
दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानको नबौं साधारण सभा २०८२ असोज २५ गते शनिवार हुने हुँदा सबै प्रतिष्ठानका संरक्षक सदस्य, अनीवन सदस्य, सदस्य, सल्लाहकार तथा शुभेच्छुकहरूमा उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ । साथै नविकरण गर्न बाँकी सदस्यले यही असोज २० सम्म नविकरण गरिसक्न समेत अनुरोध गर्दछौ ।
साधारण सभाको कार्यक्रम
१. सस्थाको वार्षिक गतिविधी प्रस्तुत हुने।
२. सचिवको प्रतिवेदन प्रस्तुत हुने। ।
३. कोषाध्यक्षबाट लेखापरिक्षणको प्रतिवेदन प्रस्तुत हुने।
४. अगामी कार्यक्रमको प्रस्तुती ।
५. विविध ।
स्थान : दियालो पाटी प्यालेस , बसुन्धरा टोखा नगरपालिका, काठमाण्डौ, नेपाल
समय : १२ वजे बाट ३ बजे सम्म २०८२ असोज २५ गते शनिवार ।
सम्पर्क नंम्वरः अध्यक्ष, सचिव तथा कोषाध्यक्ष
View Document